SHARE
कर्पोरेट समाचार · सोमबार २२ असार २०८३ ०६:१० AM · 1 मिनेट पढाइ

नेपालको निर्णायक घडीमा काठमाडौं आइपुगे एडीबी अध्यक्ष कान्डा, प्रधानमन्त्री र अर्थमन्त्रीसँग उच्चस्तरीय भेट गर्दै

काठमाडौं । एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डा दुईदिने औपचारिक भ्रमणका लागि नेपाल आएका छन्। नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री वालेन्द्र शाह, अर्थमन्त्री स्वर्णिम वाग्ले लगायत उच्च सरकारी अधिकारीहरूसँग भेटवार्ता गर्दै विकास साझेदारी, पूर्वाधार लगानी र आगामी सहयोगका विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार