आईफोनमा क्यामरा कन्ट्रोल फिचर हटाउँदै एप्पल
एप्पलले गत वर्ष आईफोन १६ परिवारसँगै क्यामरा कन्ट्रोल अनावरण गरेको थियो। यो क्यामरा कन्ट्रोल (बटन होइन) लन्च प्रस्तुतिकरणको एक महत्त्वपूर्ण भाग हुनुका साथै र यसको आफ्नै विज्ञापनहरू पनि रहेका थिए।
