SHARE
टेक्नोलोजी खबर · बिहीबार ५ भौ २०८२ ०७:४९ AM · 1 मिनेट पढाइ

मेड बाइ गुगल: ट्रिपल रियर क्यामरा, टेन्सर जी५ सहितको गुगल पिक्सेल १० सिरिज सार्वजनिक

गुगलले न्यूयोर्कको ब्रुकलिनमा आयोजित मेड बाइ गुगल कार्यक्रममा आधिकारिक रूपमा पिक्सेल १० सिरिज अनावरण गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर