SHARE
कर्पोरेट समाचार · सोमबार २२ असार २०८३ ०४:३७ AM · 1 मिनेट पढाइ

करिब १७५ किलो गाँजासहित एक जना पक्राउ

काठमाडौं । प्रहरीले करिब १७५ किलो गाँजासहित एक जना पक्राउ गरेको छ । धनकुटाको महालक्ष्मी नगरपालिका-६ माङमायाबाट लागूऔषध गाँजा करिब १७५ किलो ५७० ग्राम सहित सोही नगरपालिका-४ बस्ने १७ वर्षीय किशोरलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार