SHARE
कर्पोरेट समाचार · सोमबार २२ असार २०८३ ०५:०९ AM · 1 मिनेट पढाइ

कोशी अस्पतालको अतिक्रमण हटाउन स्वास्थ्य र गृहमन्त्रीको संयुक्त निरीक्षण, एक साताभित्र संरचना भत्काइने

काठमाडौं । कोशी अस्पतालको सरकारी जग्गा अतिक्रमणमुक्त गराउने अभियानलाई तीव्र बनाउँदै स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र गृहमन्त्री सुधन गुरुङले आइतबार अस्पतालको संयुक्त स्थलगत निरीक्षण गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार