SHARE
टेक्नोलोजी खबर · बिहीबार ५ भौ २०८२ ०९:५० AM · 1 मिनेट पढाइ

शक्तिशाली ब्याट्री र पिक्सेलस्न्याप म्याग्नेटिक एक्सेसरिजसहित गुगल पिक्सेल १० प्रो र प्रो एक्सएल अनावरण

गुगलले पिक्सेल १० प्रो र पिक्सेल १० प्रो एक्सएल आधिकारिक रूपमा अनावरण गरेको छ। न्यूयोर्कको ब्रुकलिनमा आयोजित मेड बाइ गुगल कार्यक्रममा गुगलले आधिकारिक रूपमा पिक्सेल १० सिरिज अनावरण गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर