गुगल पिक्सेल १० प्रो फोल्डको औपचारिक अनावरण
गुगलले पिक्सेल १० प्रो फोल्ड अनावरण गरेको छ। न्यूयोर्कको ब्रुकलिनमा आयोजित मेड बाइ गुगल कार्यक्रममा गुगलले आधिकारिक रूपमा पिक्सेल १० सिरिज अनावरण गरेको हो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: टेक्नोलोजी खबर
