SHARE
टेक्नोलोजी खबर · बिहीबार ५ भौ २०८२ ११:४९ AM · 1 मिनेट पढाइ

नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकबीच सम्झौता

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल दरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)बीच निवृत्तिभरण खाता, तलबी बचत खाता तथा पेसाकर्मी सरल कर्जा सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: टेक्नोलोजी खबर