गुगल पिक्सेल वाच ४ सार्वजनिक, डोम डिस्प्ले, स्याटेलाइट एसओएस लगायतका विशेषता
हालैको पिक्सेल १० सिरिज लन्च कार्यक्रममा गुगलले पिक्सेल वाच ४ प्रस्तुत गरेको छ। यो स्मार्टवाच कम्पनीको अहिलेसम्मको सबैभन्दा उन्नत स्मार्टवाच भएको बताइएको छ।