SHARE
हाम्रो खेलकुद · बुधबार ४ भौ २०८२ ०२:२२ AM · 1 मिनेट पढाइ

एमबाप्पेको गोलमा रियलको विजयी सुरुवात

एजेन्सी– रियल मड्रिडले जितबाट ला लिगाको नयाँ सिजनको सुरुवात गरेको छ। मंगलवार भएको आफ्नो पहिलो खेलमा रियलले ओसासुनालाई १-० ले पराजित गरेको छ। केलियन एम्बाप्पेले ५१औँ मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै खेलको निर्णायक बन्यो। दायाँ विंगबाट बल अघि बढाएका एमबाप्पेलाई ओसासुनाका डिफेन्डरले फाउल गरेपछि रियलले पेनाल्टी प्राप्त गर्यो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद