जुनियर क्रिकेट लिग सुरु
काठमाडौं (हाम्रो खेलकुद)- एन्जल्स हार्ट नेसनल स्कुलको आयोजनामा जुनियर क्रिकेट लिग मंगलवार मनमैजुस्थित एन्जल्स स्पोर्ट्स एकेडेमीमा सुरु भएको छ ।प्रतियोगिताको नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली काठमाडौं गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहियाले उद्घाटन गरे । सोही अवसरमा सिरोहिया र काठमाडौं गोर्खाजका प्रमुख कार्यकारी अधिकृत सुरजसिंह ठकुरीले विजेता टोलीको ट्रफी पनि सार्वजनिक गरे।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
