एन्फाले पूर्व उपाध्यक्ष थापासँग स्पष्टीकरण माग्यो
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) ले पूर्व उपाध्यक्ष कृष्ण थापालाई स्पष्टीकरण मागेको छ। हाम्रो खेलकुदको साप्ताहिक पोडकास्ट हाम्रो खेलकास्टमा दिएको अभिव्यक्तिको एउटा प्रसंगका आधारमा एन्फाले राष्ट्रिय फुटबल टोलीका पूर्व खेलाडी एवम् प्रशिक्षक थापालाई सोमवार स्पष्टीकरण सोधेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
