SHARE
कर्पोरेट समाचार · सोमबार २२ असार २०८३ ०२:१३ AM · 1 मिनेट पढाइ

युवा उद्यमीलाई सहयोग गर्न नेपाल चेम्बर प्रतिबद्ध :अध्यक्ष अग्रवाल

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालको आर्थिक समृद्धिका लागि युवा उद्यमीहरूको भूमिका निर्णायक रहेको बताएका छन् । नेपाल युथ चेम्बरको सदस्यता प्रदान तथा पदस्थापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले युवा नेतृत्व अब भविष्यको मात्र नभई वर्तमानको आवश्यकता बनेको उल्लेख गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार