नेपालको लगातार दोस्रो जित
काठमाडौं (हाम्रो खेलकुद)- नेपालले टप एन्ड टि-ट्वान्टी सिरिजमा लगातार दोस्रो जित निकालेको छ। सोमपाल कामीको सानदार बलिङमा नेपालले आज मेलबर्न रेनेगेड्सलाई ३३ रनले पराजित गर्यो। जितको लागि १ सय ४० रनको सहज लक्ष्य पछाएको मेलबर्न रेनेगेड्स २० ओभरमा अल आउट हुँदै १ सय ६ रनमा समेटियो। मेलबर्नले कमजोर सुरुवात गर्यो।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
