SHARE
हाम्रो खेलकुद · बुधबार ४ भौ २०८२ ०१:५९ PM · 1 मिनेट पढाइ

एभिएम र स्ट्याग संयुक्त अगाडि

काठमाडौं (हाम्रो खेलकुद)- एभिएम टेबलटेनिस क्लब र आयोजक स्ट्याग च्याम्पिन्स टेबलटेनिस एकेडेमी स्ट्याग ग्लोबल च्याम्पियन्स लिग सिजन– ३ को चौथो दिन बुधवार पुनः संयुक्त शीर्ष स्थानमा छन् । छैटौं चरणको समाप्तिमा एभिएम र स्ट्यागले समान ५७ अंक जोडेका छन् । अघिल्लो दिन स्ट्यागले ३८ अंक जोड्दै एकल अग्रता कायम गरेको थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद