SHARE
हाम्रो खेलकुद · बिहीबार ५ भौ २०८२ ०३:२० AM · 1 मिनेट पढाइ

मेस्सीबिना मियामी लिग्स कपको सेमिफाइनलमा

एजेन्सी – इन्टर मियामी लिग्स कपको सेमिफाइनलमा पुगेको छ। बुधवार राति भएको खेलमा मियामीले मेक्सिकन क्लब टिग्रेसलाई २-१ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गर्यो । कप्तान लियोनेल मेस्सी चोटका कारण खेलेनन् । स्ट्यान्डबाट खेल हेरे। प्रशिक्षक जाभियर मास्केरानो पहिलो हाफपछि रेफ्रीसँग विवाद गर्दा रातो कार्ड खाई बाहिरिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद