‘कसैको मान्यता चाहिँदैन’- एनओसी संयोजक प्रधान
काठमाडौं (हाम्रो खेलकुद)- २३ वटा राष्ट्रिय संघको समर्थनमा गठन भएको दाबी गरिएको नेपाल ओलम्पिक कमिटी (एनओसी) को तदर्थ समितिले पत्रकार सम्मेलन आयोजना गरेर आफूहरुलाई कसैको पनि मान्यता जरुरी नभएको बताएको छ। सातदोबाटोस्थित एनओसी भवनमा बिहिवार पत्रकार सम्मेलन गर्दै तदर्थ समितिका संयोजक धुव्र बहादुर प्रधानले यस्तो बताएका हुन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
