स्ट्यागको पुनः अगाडि
काठमाडौं (हाम्रो खेलकुद)- आयोजक स्ट्याग च्याम्पिन्स टेबलटेनिस एकेडेमीले स्ट्याग ग्लोबल च्याम्पियन्स लिग सिजन– ३ मा बिहीवार एकल अग्रता कायम गरेको छ । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भइरहेको प्रतियोगिताको आठौं चरणको खेल सकिँदा स्ट्यागले ७७ अंक जोडेको छ । स्ट्यागलाई पछ्याइरहेको एभिएम टेबलटेनिस क्लबले ७५ अंक बटुलेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: हाम्रो खेलकुद
