रुपन्देही अदालतबाट मुद्दा टुंगो नलाग्दासम्म रवि थुनामा
काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेशलाई सदर गरेको छ । बुटबलको सुप्रिम सहकारी ठगी मुद्दामा पूर्वगृहमन्त्री लामिछानेलाई थुनामा पठाउने उच्च अदालतको आदेशलाई सदर गरेको छ । जिल्ला अदालतको आदेश उच्च अदालतले बदर गरी रविलाई थुनामा पठाएकोमा सर्वोच्च अदालतले सदर गरेको हो ।
