SHARE
कर्पोरेट समाचार · आइबार​ २१ असार २०८३ ११:२६ AM · 1 मिनेट पढाइ

ओपेक प्लसले तेल उत्पादन कोटा बढाउने

पेट्रोलियम निर्यात गर्ने देशहरूको संगठन (ओपेक प्लस)ले उत्पादन कोटा बढाउने सम्भावना देखिएको छ। विश्लेषकले आइतबार एएफपीलाई दिएको जानकारीअनुसार आगामी बैठकमा उत्पादन विस्तारबारे निर्णय हुन सक्छ। साउदी अरब, रसियालगायत सात प्रमुख सदस्य राष्ट्रले अगस्ट महिनाको उत्पादन कोटाबारे अनलाइन बैठकमार्फत छलफल गर्नेछन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार