SHARE
कर्पोरेट समाचार · आइबार​ २१ असार २०८३ १२:०२ PM · 1 मिनेट पढाइ

वालेन सरकारका शैली सकारात्मक, तर पाँच गम्भीर प्रवृत्तिले चिन्ता बढायो : कांग्रेस

काठमाडौं । रास्वपा सरकारले कार्यकालको पहिलो १०० दिन पूरा गरी आफ्नो कार्य प्रगति विवरण शनिबार सार्वजनिक गरिरहँदा राजनीतिक विश्लेषणमा भने सरकारको कार्यशैलीमा केही सकारात्मक संकेतसँगै पाँच गम्भीर प्रवृत्ति देखिएको कांग्रेसले निष्कर्ष निकालेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार