SHARE
कर्पोरेट समाचार · आइबार​ २१ असार २०८३ १२:१४ PM · 1 मिनेट पढाइ

अलपत्र सडक निर्माणका लागि पूर्वाधार विकासमन्त्रीको ध्यानाकर्षण

दमौली (तनहुँ)। तनहुँमा वर्षौंदेखि अलपत्र रहेका दुई रणनीतिक सडक निर्माणबारे गण्डकी प्रदेशका पूर्वाधार विकासमन्त्री सुनील लम्सालको ध्यानाकर्षण गराइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, शुक्लागण्डकी नगर समितिले मन्त्री लम्साललाई भेट्दै दुलेगौडा–हर्कपुर र दुलेगौडा–लामागाउँ सडक निर्माणमा भइरहेको ढिलासुस्ती तत्काल अन्त्य गर्न आग्रह गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार