पर्यटन राजधानीपछि पोखराको पर्यटनले नयाँ उडान भरेकाे छ :मणिराज लामिछाने (अन्तर्वार्ता)
काठमाडाैं ।पछिल्लो समय भारतीय पर्यटकको आगामी पोखरामा ह्वात्तै बढेको छ । विशेषगरी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अन्य देशमा विदेशी डलर धेरै खर्च नगर्न आग्रह गरेपछि छिमेकी देश र भुगोलको कारणले पनि नेपाल पर्यटकिय गन्तब्य बन्यो ।
