SHARE
कर्पोरेट समाचार · आइबार​ २१ असार २०८३ १२:४१ PM · 1 मिनेट पढाइ

रामादा बाई विन्धाम इटहरीद्वारा विश्वकप लक्षित प्रिमियम ‘स्टेकेसन’ प्याकेज सार्वजनिक

इटहरी । फिफा विश्वकपको माहोललाई लक्षित गर्दै रामादा बाई विन्धाम इटहरीले फुटबलप्रेमीका लागि विशेष ‘स्टेकेसन’ प्याकेज सार्वजनिक गरेको छ। सार्वजनिक स्थानको भीडभाड र होहल्लाबाट टाढा रहेर आरामदायी वातावरणमा विश्वकपका खेलहरूको आनन्द लिन चाहने पाहुनालाई लक्षित गरी होटलले यो योजना ल्याएको जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार