SHARE
कर्पोरेट समाचार · आइबार​ २१ असार २०८३ ०९:४९ AM · 1 मिनेट पढाइ

विश्वकप लिग–२ खेल्न राष्ट्रिय टोलीको बिदाइ, कप्तान रोहित भन्छन्– ‘टोलीको संयोजन निकै राम्रो छ’

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा हुने त्रिदेशीय शृङ्खलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई आइतबार बिदाइ गरिएको छ । नेदरल्यान्ड्स र नामिबियाविरुद्धको शृंखलामा सहभागी हुने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई आइतबार एक विशेष समारोहबीच बिदाइ गरिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार