SHARE
कर्पोरेट समाचार · आइबार​ २१ असार २०८३ १०:२६ AM · 1 मिनेट पढाइ

बेपत्ता कर्मचारीमाथि सरकारको एक्सन, नार्कबाट सुरु भयो कारबाही

काठमाडाैं । सरकारी कार्यालयमा लामो समयदेखि अनुपस्थित रहने कर्मचारीमाथि सरकारले कारबाही सुरु गरेको छ। कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले नेपाल कृषि अनुसन्धान परिषद् अर्थात् नार्कबाट अभियानको सुरुवात गर्दै दुई कर्मचारीलाई सेवाबाट हटाइएको जानकारी दिएकी छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार