SHARE
कर्पोरेट समाचार · आइबार​ २१ असार २०८३ १०:४८ AM · 1 मिनेट पढाइ

मालदह आँपको मूल्य दोब्बर, किसान भने अझै असन्तुष्ट

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको मूल्य दोब्बरले बढेको छ। तर बजारमा मूल्य बढे पनि किसानले त्यसको प्रत्यक्ष लाभ नपाएको गुनासो गरेका छन्। दुई साताअघि १०० रुपैयाँमा साढे दुई केजी बिक्री हुने मालदह आँप अहिले प्रतिकेजी नै १०० रुपैयाँ मा बिक्री भइरहेको छ। उत्पादन घट्दै जाँदा बजारमा मूल्य बढेको व्यापारीहरू बताउँछन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार