SHARE
कर्पोरेट समाचार · आइबार​ २१ असार २०८३ ०७:४० AM · 1 मिनेट पढाइ

जलविद्युत, पर्यटन र पूर्वाधारमा लगानी बढाउन कुल आचार्यको आग्रह

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष कुल आचार्यले नेपालका ठूला पूर्वाधार, जलविद्युत र पर्यटन क्षेत्रमा लगानी बढाउन बेलायतस्थित नेपाली डायस्पोरा तथा विदेशी लगानीकर्तालाई आह्वान गरेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार