SHARE
कर्पोरेट समाचार · आइबार​ २१ असार २०८३ ०८:४४ AM · 1 मिनेट पढाइ

आयरल्यान्ड र दुबई पठाइदिने भन्दै ३९ लाख ठगी गर्ने दुईजना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका नाममा आकर्षक तलबको प्रलोभन देखाएर ३९ लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार पक्राउ पर्नेमा काभ्रेका सरोज पन्त र रामेछापका अनिल खत्री रहेका छन्। उनीहरूलाई शनिबार पक्राउ गरिएको हो। प्रहरीका अनुसार पन्तले एक युवकलाई आयरल्यान्ड पठाइदिने भन्दै १६ लाख रुपैयाँ ठगी गरेका थिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार