SHARE
कर्पोरेट समाचार · आइबार​ २१ असार २०८३ ०९:०६ AM · 1 मिनेट पढाइ

अर्थमन्त्रालका सय दिन: ११० अर्बको वित्तीय घोटाला अनुसन्धानदेखि आधा खर्ब वैदेशिक सहायता सम्झौतासम्म

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रालयका १०० दिने उपलब्धिहरु  सार्वजनिक गरेका छन् । यस अवधिमा अर्थ मन्त्रालयले नीतिगत, कानूनी, र संस्थागत सुधारका क्षेत्रमा दूरगामी महत्त्वका कार्यहरू सम्पादन गर्दै मुलुकको समग्र आर्थिक रूपान्तरणको बलियो जग निर्माण गरेको मन्त्रालयले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार