SHARE
कर्पोरेट समाचार · आइबार​ २१ असार २०८३ ०६:१० AM · 1 मिनेट पढाइ

परराष्ट्र मन्त्रालयका एक सय दिन: सहज सेवा, आर्थिक कूटनीतिमा नयाँ गति

काठमाडौं । वर्तमान सरकार गठनको शनिबार १०० दिन पुगेको छ । सुशासन र सेवा प्रवाहलाई मुख्य उद्देश्य बनाएर बनेको सरकारले यस अवधिमा अपेक्षित उपलब्धि हासिल गरेको जनाएको छ । नेपाल सरकारले चालेको सुशासनको अभियानमा सेवा प्रवाहलाई सरल, सहज, पारदर्शी, जवाफदेही, प्रभावकारी र प्रविधिमैत्री बनाउने विषय प्रमुख आधारका रूपमा रहेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार