SHARE
कर्पोरेट समाचार · आइबार​ २१ असार २०८३ ०६:१८ AM · 1 मिनेट पढाइ

नेपाल एसबीआई बैंकलाई चार अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडलाई सिंगापुरस्थित एसियन बैंकिङ एन्ड फाइनान्स (एबीएफ) ले सन् २०२६ का लागि चार अन्तर्राष्ट्रिय अवार्डद्वारा सम्मान गरेको छ । बैंकले होलसेल बैंकिङ अवार्डअन्तर्गत ‘नेपाल डोमेस्टिक लिक्विडिटी म्यानेजमेन्ट बैंक अफ द इयर’ र ‘नेपाल डोमेस्टिक ट्रेड फाइनान्स बैंक अफ द इयर’ उपाधि प्राप्त गरेको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार