पर्याप्त वर्षा नहुँदा धान रोपाइँ प्रभावित, देशभर २४.९ प्रतिशत मात्रै सम्पन्न
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ मा असार १९ गतेसम्म देशभर कुल धान खेतीयोग्य क्षेत्रफलको २४.९ प्रतिशत अर्थात् ३ लाख ४१ हजार २०९.४६ हेक्टर क्षेत्रमा मात्रै धान रोपाइँ सम्पन्न भएको छ।
