SHARE
कर्पोरेट समाचार · आइबार​ २१ असार २०८३ ०६:३८ AM · 1 मिनेट पढाइ

एनवाईईएफ काठमाडौंलाई युवा उद्यमीहरूको साझा मञ्चका रुपमा विकास गर्छौं : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरको आठौं वार्षिक साधारण सभाबाट अनुभव श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति समेत चयन गरेको छ। पदभार ग्रहणपछि अध्यक्ष श्रेष्ठले विश्वास, सहकार्य, निरन्तर सिकाइ र साझा उद्देश्यमा आधारित सशक्त तथा एकताबद्ध एनवाईईएफ काठमाडौं निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार