SHARE
कर्पोरेट समाचार · आइबार​ २१ असार २०८३ ०६:५६ AM · 1 मिनेट पढाइ

बोश होम एप्लायन्सेसको ब्रान्ड एम्बेसडरमा अस्मी श्रेष्ठ नियुक्त

काठमाडौं । प्रसिद्ध घरेलु उपकरण ब्रान्ड बोश होम एप्लायन्सेसले नेपालका लागि चर्चित मोडल तथा उद्यमी अस्मी श्रेष्ठलाई आफ्नो ब्रान्ड एम्बेसडरका रूपमा नियुक्त गरेको घोषणा गरेको छ। अस्मी श्रेष्ठ मिस नेपाल वर्ल्ड २०१६ की विजेता समेत हुन् फेसन, सौन्दर्य तथा ब्रान्ड प्रचार–प्रसार क्षेत्रमा सक्रिय रहँदै आएकी उनी अस्मी श्रेष्ठ इन्टेरियर्सकी संस्थापक पनि हुन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार