SHARE
कर्पोरेट समाचार · आइबार​ २१ असार २०८३ ०२:१९ AM · 1 मिनेट पढाइ

ट्राफिक कारबाहीमा पाँच लाख २८ हजार राजस्व असुली

काठमाडौं । बितेका २४ घण्टामा एक हजार ८१३ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु पाँच लाख २८ हजार ५०१ राजस्व दाखिला भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार