सिक्टा सिँचाइको भौतिक प्रगति ५०.५० प्रतिशत, मन्त्रीद्वारा काम तीव्र बनाउन निर्देशन
बाँके। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको स्थलगत निरीक्षण गर्दै बाँकी निर्माण कार्यलाई तीव्रता दिएर निर्धारित समयभित्र सम्पन्न गर्न निर्देशन दिएका छन्।
