SHARE
मकालु खबर · बिहीबार ५ भौ २०८२ ०१:२० PM · 1 मिनेट पढाइ

सिटिजन्स बैंकद्वारा ‘मधेस लिडरसिप : ड्राइभिङ पर्फरमेन्स एण्ड अचिभिङ गोल्श’ सेमिनार आयोजना

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मधेस प्रदेशमा आफ्ना शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ ‘मधेस लिडरसिप : ड्राइभिङ पर्फरमेन्स एण्ड अचिभिङ गोल्श’ सम्बन्धी सेमिनार आयोजना गरेको छ । सो सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल ,उप–प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ कार्यकारीहरूका उपस्थितिमा सम्पन्न भयो ।