SHARE
मकालु खबर · बिहीबार ५ भौ २०८२ ०१:२४ PM · 1 मिनेट पढाइ

मधेसमा विद्युतको प्रभावकारी वितरण गर्न उर्जामन्त्रीको निर्देशन

बिहीवार सुख्खाग्रस्त क्षेत्र घोषणा भएको मधेस प्रदेशमा विद्युत आपूर्तिको अवस्थाबारे बुझ्न जनकपुर पुगेका मन्त्री खड्काले यस्तो निर्देशन दिएका हुन् ।