अन्तर्राष्ट्रिय मान्यताभन्दा पनि गलत प्रवृत्तिविरुद्ध लडेका हौं : एनओसी तदर्थ समिति
जीवनराम श्रेष्ठले ओलम्पिक विधानविपरीत र अवैधानिक ढंगले निर्वाचन गरेको आरोप लगाउँदै पूर्वउपाध्यक्ष सुनिल श्रेष्ठ र महासचिव निलेन्द्रराज श्रेष्ठलगायत केही खेल संघले उक्त निर्वाचन बिहिस्कार गरेका थिए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
