SHARE
कर्पोरेट समाचार · शनिबार २० असार २०८३ ०९:५८ PM · 1 मिनेट पढाइ

नदी किनाराबाट हटाइएका २ हजार ६०८ परिवारमध्ये ४६५ परिवारले पाए २५ हजार रुपैयाँ राहत

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका नदी किनारामा रहेका जोखिमयुक्त बस्ती हटाउने अभियानअन्तर्गत विस्थापित भएका परिवारमध्ये हालसम्म ४६५ परिवारलाई पुनस्र्थापनाका लागि २५ हजार रुपैयाँका दरले राहत उपलब्ध गराएको जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार