SHARE
कर्पोरेट समाचार · शनिबार २० असार २०८३ ०४:३१ PM · 1 मिनेट पढाइ

काठमाडौँसहित विभिन्न क्षेत्रमा मुसलधारे वर्षा

काठमाडौं । मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा मुसलधारे (भारी वर्षा) भएको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेकाले बदली र ठाउँठाउँमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागका सूचना अधिकारी दिनकर कायस्थले जानकारी दिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार