SHARE
मकालु खबर · बिहीबार ५ भौ २०८२ ०३:१४ PM · 1 मिनेट पढाइ

पर्सामा धान उत्पादन २० प्रतिशतले घट्ने अनुमान

मधेस प्रदेशमा भएको सुक्खाग्रस्त खडेरी र ढिलो गरी भएको वर्षात् र छिपिएको रोपो लगाएको कारणले गत आर्थिक वर्षको तुलनामा यो वर्ष धान उत्पादनमा १० देखि २० प्रतिशतसम्म गिरावट आउने कृषि ज्ञान केन्द्र पर्साले जनाएको छ ।