SHARE
कर्पोरेट समाचार · शनिबार १० जेठ २०८२ ०६:०८ AM · 1 मिनेट पढाइ

डियर हिल सुजको ‘फुटवयर एक्स्पो २०८२’ युएन पार्कमा भव्य रूपले जारी

ललितपुर ।युएन पार्क यतिबेला फुटवयर पारखीहरूको आकर्षणको केन्द्र बनेको छ। कारण हो— नेपाली फुटवयर ब्रान्ड डियर हिल सुज ले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘फुटवयर एक्स्पो २०८२’। वैशाख २० गतेदेखि सुरु भएको यो मेला जेठ १९ गतेसम्म चल्नेछ, जसमा हालसम्म दस हजारभन्दा बढीले अवलोकन गरिसकेका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार