SHARE
मकालु खबर · बिहीबार ५ भौ २०८२ ०३:४३ PM · 1 मिनेट पढाइ

निर्वाचनको खर्च विवरण नबुझाउने उम्मेदवारलाई दिएको माफी विरुद्धको रिटमा निर्णय सुनाइँदै

अधिवक्ता सविन पोख्रेलले दायर गरेको रिटमा बुधवार न्यायाधीश मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले बहस नोट पेस गर्न समेत आदेश दिएको छ ।