SHARE
मकालु खबर · बिहीबार ५ भौ २०८२ ०४:०५ PM · 1 मिनेट पढाइ

सहकारी गठी : अञ्जला कोइरालासहित चार जनासँग जनही १ करोड धरौटी माग

उक्त सहकारीको बचत अपचलन मुद्दामा तत्कालीन सञ्चालक सदस्य अञ्जला कोइराला, सञ्चालक सदस्य रोशन राजवंशी, पूर्वउपाध्यक्ष तथा हाल रंगेली नगरपालिका–२ का वडाध्यक्ष सन्तलाल खवास र सञ्चालक सदस्य ज्योति बास्कोटालाई धरौटी माग गरिएको हो ।