SHARE
कर्पोरेट समाचार · शनिबार १० जेठ २०८२ ०३:३२ PM · 1 मिनेट पढाइ

टिभीएस स्ट्राइकर १२५ सार्वजनिक हुँदै — नयाँ शैली, नयाँ सुविधा

काठमाडाैं । सबैभन्दा प्रतीक्षित टिभीएस स्ट्राइकर १२५ मोटरसाइकलको नयाँ संस्करण यही जेठ १२ गते आइतवार काठमाडौँको भृकुटीमण्डपमा आयोजना गरिने ‘टिभीएस ग्रेट ग्राण्ड एक्सचेञ्ज एण्ड फाइनान्स मेला’ मा विशेष रूपमा सार्वजनिक गरिने भएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार