पाकिस्तानमा बस दुर्घटनामा ४० जनाको मृत्यु
एजेन्सी । पाकिस्तानको दक्षिण–पश्चिमी प्रान्त बलुचिस्तानको शेरानी जिल्लामा शुक्रवार एउटा यात्रुवाहक बस गहिरो खोँचमा खस्दा ४० जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । स्तानका मुख्यमन्त्रीका राजनीतिक तथा सञ्चार मामिला सहायक शाहिद रिन्दकाअनुसार, घाइतेहरूलाई अस्पताल लैजाने क्रममा र उपचारका क्रममा थप व्यक्तिको मृत्यु भएपछि मृतकको संख्या ४० पुगेको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
