SHARE
मकालु खबर · शनिबार २० असार २०८३ ०३:२९ AM · 1 मिनेट पढाइ

स्पेनमा प्रचण्ड गर्मीका कारण जनजीवन प्रभावित, एक महिनामै १ हजारभन्दा बढीको मृत्यु

एजेन्सी । युरोपेली मुलुक स्पेन यतिबेला प्रचण्ड गर्मी र तातो हावाको चपेटामा परेको छ । तापक्रम ४० डिग्री सेल्सियस नाघेसँगै जनजीवन नराम्ररी प्रभावित भएको छ भने गर्मीकै कारण ज्यान गुमाउनेहरूको संख्या पनि बढ्दो छ । स्पेनको राज्य मौसम विज्ञान एजेन्सीकाअनुसार सन् १९६१ पछिको यो दोस्रो उच्च गर्मी रेकर्ड गरिएको जुन महिना हो ।