लेबनानमा सैन्य हस्तक्षेप गर्ने सिरियाको कुनै मनशाय छैनः विदेश प्रमुख अल–शैबानी
काठमाडौं । सिरियाका विदेश मामिला प्रमुख असाद अल–शैबानीले सिरियाको लेबनानमा सैन्य हस्तक्षेप गर्ने कुनै सोच वा मनसाय नरहेको स्पष्ट पारेका छन् । लेबनानको औपचारिक भ्रमणका क्रममा उनले सिरियाली अधिकारीहरू आपसी सम्मान र लेबनानको स्थिरतामा आधारित सम्बन्ध निर्माण गर्न इच्छुक रहेको बताए ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
